बिराटनगर । प्रदेश प्रमुख परशुराम खापुङ्ले “केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८०” जारी गरेका छन् ।
आज नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम कोशी प्रदेश मन्त्रीपरिषद्को सिफारिसमा “केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८०” जारी गरेका हुन् ।


132 पटक हेरिएको 








