जसपाद्वारा उम्मेदवारको नाम सिफारिस

इलाम । जनता समाजबादी पार्टी नेपाल जिल्ला समिति इलामले आईतबार उम्मेदवारहरुको नामहरु सिफारिस गरेको छ ।
पार्टीका केन्द्रिय सल्लाहकार डा. महेन्द्र लावती, केन्द्रिय सदस्य लोकसागर साम्बा र जिल्ला उपाध्यक्ष याम प्रसाद लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनको लागि लिम्बुवान राष्ट्रिय समितिमार्फत प्रदेश समितिलाई सिफारिस गरिएको सो पार्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार