विजयपुर । नेपाली भाषाकाे नामउपर पुनर्विचार गर्नुपर्ने बहस सुरु भएको छ । भाषाकाे नाम सच्याउन र साहित्यकाे परिभाषा गर्नुपर्ने आवश्यकता भएको भन्दै भाषाकाे पुनःनामाङ्कन गर्नुपर्ने अभियन्ताहरू ओैँल्याएका छन् । बिहीबार धरानको हाेटल पूर्वी स्टारमा भएको 'किन नेपाली भाषाको नाम खसजुम्ली/गाेर्खा/पर्वते/पहाडिया कायम गर्ने' विषय...
