पथरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको आयोजनामा स्थानीय तहमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्बापो, उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशी राई, नगर कार्यप...
