माङसेबुङ (इलाम) । दुधे युथ क्लब, झापा इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा जारी १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तर्रष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आत्मानन्द रंगशालामा बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा सिरिजङ्गा स्पोर्टिङ क्लब, मोरङबिरुद्ध २–० को रोमाञ्चक जित निकाल्दै दुधे झापा ...
