काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी आदिवासी जनजाति महासङ्घ र घटक संगठनहरुको पुनर्गठनसहित राष्ट्रिय भेला आयोजना हुने भएको छ । जसपा नेपालको केन्द्रीय कार्यालय बालकुमारीमा बुधबार बसेको बैठकले पार्टी निकट समाजवादी आदिवासी जनजाति महासङ्घ पुनर्गठन कार्यलाई तीव्रता दिँदै राष्ट्रिय भेला गर्न लागिएको हो । जसप...
