पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आवधिक योजना मस्यौदा प्रतिवेदन बारमा अन्तरक्रिया कार्यक्रम भएको छ । शनिवार नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षमा नगरपालिकाको आवधिक योजना मस्यौदा प्रतिवेदन अन्तरक्रिया कार्यक्रम भएको हो । आवधिक योजना मस्यौदा प्रतिवेदन अन्त्ररक्रिया सुरु हुनुभन्दा अघि नगरपालिकाका प्रमुख प्रशास...
