जसपा नेपाल झापा अध्यक्षमा चौधरी

दमक । जनता समाजवादी पार्टी, (जसपा) नेपालको झापा जिल्ला समिति दमक झापामा बुधबार पुनगर्ठन भएको छ । जिल्ला पुनर्गठन कार्यक्रमबाट नयाँ कार्य समिति गठन भएको हो । शत्रुधन चौधरीको अध्यक्षतामा पुनर्गठित कार्य समितिका उपाध्यक्षद्वयमा रविलाल ताजपुरिया र साबित्रीकुमारी राजवंशी छन् । त्यस्तै सचिवमा विष्णु महतो, उप–सचिवमा आकाश ला...