दोस्रो चौमासिक  सार्वजानिक सुनुवाई कार्यक्रम

पथरी । पथरी शनिश्चरे नगरपालिकाले पालिकाको वडा नं. ७ लामाटोलीमा सार्वजानिक सुुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार गरिएको सार्वजानिक सुनुवाई कार्यक्रममा विशेषतः नगरको विकास निर्माण, स्वास्थ्य, शिक्षा र कृषिसँग सम्वन्धित सवालहरु उठेका थिए । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरवासीको...