पथरी । पङयाङगू समाज पथरी शनिश्चरेको प्रथम अधिबेशन नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको छ । तीन वर्षे कार्यकालको लागि शिव पङयाङगूको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मण, सचिबमा लिला कुमार, कोषाध्यक्षमा सपना र सदस्यहरुमा राज, तिल बहादुर, भिम, लीला, किशोरमान, लक्ष्मी...






