पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा एम्बुलेन्स थप भएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको गत भदौ १ गते बसेको बैठकको निर्णयअनुसार पथरी शनिश्चरे नगरपालिकालाई एम्बुलेन्स प्रदान गरेको हो । राष्ट्रिय एम्बुलेन्स निर्देशिका पारित गरी एम्बुलेन्स खरिद तथा संचालनको लागि सिफारिस माग बमोजिम गत भदौ ३ को स्वास्थ्य मन्त्...
