पथरी। दोस्रो पथरी शनिश्चरे गोल्डकप-२०८२ अन्तर्गत मङ्गलबार भएको खेल एनआरटी फुटबल क्लब (काठमाडौं)ले जितेको छ। गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा स्पर्धी टिम झापा ११ फुटबल क्लब झापालाई पराजित भयो । निर्धारित समयमा गोलरहित भएपछि खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा झापाले २ गोल र काठमाडौले ४ गोल गर्यो । झापाका नवयुग श्रे...





