तस्वीर: पीएल टिभी। पथरी । सिरिजङ्गा स्पोर्टिङ क्लबको आयोजनामा मोरङ्को पथरी शनिश्चरे ३ मा महिला विशेष लुङ्गी कप खेल भएको छ । आइतबार वडा खेलकुद महोत्सव-२०८१ को अवसरमा लुङ्गी कप फुटबल प्रतियोगिता भएको हो । थोक्फेला र सिरिजङ्गा स्पोर्टिङ क्लबबीच भएको लुङ्गी कपमा सिरिजङ्गाले जित हासिल गर्यो । उस्ले बिपक्षी थोक्फेलाल...
