प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप: आयोजक फाइनलमा

पथरी । मोरङको पथरी शनिश्चरेमा जारी प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आयोजक टिम पुगेको छ । आयोजक पथरी शनिश्चरे भेट्रान्स फुटबल क्लबले केराबारी भेट्रान्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। खेलमा दुवै टिमबाट बराबरी गोल भएपछि ट्राइबेकर मार्फत पथरी शनिश्चरे भेट्रान्सल ४-२ ग...

प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता हुने

  पथरी । कात्तिक ८ गतेदेखि कात्तिक १४ गतेसम्म प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । पथरी शनिश्चरे भेट्रान्स एफ.सी.को आयोजनामा ‘स्वास्थ्यका लागि खेल, राष्ट्रको लागि खेल’ भन्ने नाराका साथ . प्रतियोगिता हुदैछ। प्रतियोगितामा मोरङ र झापाका गरी जम्मा ८ टिमले सहभागिता जनाउने ...