पथरी। मोरङको पथरी शनिश्चरेमा किरात याक्थुङ चुम्लुङ र सिरिजंगा स्मृति धार्मिक बनले चासोक तङ्नाम पर्व भव्य रुपले मनाउने भएको छ । सिरिजंगा बनमा मंसिर ३० गतेदेखि तीन दिनसम्म चासोक तङ्नाम कार्यक्रम हुने आयोजक समितिले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । भ्वाइस अफ नेपाल सिजन ४ र ५ का फाइनलिस्ट क्रमस गाय...
