प्रदेश प्रमुख खापुङद्धारा मुख्यमन्त्रीमा कार्की नियुक्त

विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले एमाले नेता हिक्मतकुमार कार्कीलाई आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता समेत रहेका ५८ वर्षीय हिक्मतकुमार कार्की नियुक्तलाई गरेका हुन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरू...

प्रदेश प्रमुख खापुङद्धारा प्रदेश सभाको पहिलो अधिवेशन आह्वान

विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले नवगठित प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङले पुस १७ गते दिउँसो १ बजे अधिवेशन आह्वान गरेका छन् । प्रदेश १ मन्त्रिपरिषद्को सोमबारको बैठकले नवगठित प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गर्ने निणर्य गरेको थियो। संविधानको ...