भेट्रान्स फुटबलको उपाधि वडा नं १ लाई

पथरी । पथरी शनिश्चरे भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि वडा नं. १ को भेट्रान्स फुटबल टिमले उचालेको छ आज भएको फाइनल खेलमा वडा नं १ ले वडा नं. ४ लाई ४ गोलका विरुद्ध ५ गोल गर्दै पथरी शनिश्चरेले उपाधिमाथि कब्जा जमाएको हो । सो प्रतियोगिता देवीगञ्ज फुटबल क्लबको आयोजना र पथरी शनिश्चरे–२ वडा कार्यालयको सहयोगमा पञ्चायत माविको...