मन्त्रालयद्वारा पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा हाङवाङलाई नियुक्त

ताप्लेजुङ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आठराई त्रिबेणी निवासी प्रजिन हाङवाङलाई नियुक्त गरेको छ।पाथीभरा क्षेत्र विकाश समितिको कार्यकारी निर्देशकमा मन्त्रालयले हाङवाङलाई कार्तिक २० गते नियुक्त गरेको हो। मन्त्रीस्तरीय निर्णयवाट चार वर्षका लागि नियुक्त गरिएको शाखा अधिकृत जंगवहादुर राईद्वारा दिइएको नियुक्त...