सिरिजङ्गा चोक । मुन्धुमी मा चुम्लुङको प्रथम चुनावी साधारणसभा सम्पन्न भएको छ। पथरी शनिश्चरे ३ मोरङमा हिजो भएको सभाले मौसम लिम्बु (किसान सिङ) को अध्यक्षतामा १३ सदस्यीय केन्द्रिय समिति गठन गरेको छ । समितिको बरिस्ठ उपाध्यक्षमा कुमारी आङबुहाङ, उपाध्यक्षद्वयमा कर्ण नाल्बो, गणेश लिबाङ, महासचिवमा रुक मान आङ्थुपो, सचिवमा कर्...
