रास्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता: को को विजेता बने ?

पथरी । सहिद रत्नकुमार बान्तवा चौथो रास्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता-२०८१ को स्पर्धामा पाँचथरका रिसन थापाले जितेका छन् । रिसनले ७ जीत र २ बराबरी खेल्दै ८.०/९.० अङ्क सहित नगद रू. ५१,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र जितेका हुन् । रिसनले पहिलो चरणमा वाल्मीकि स्कुल पथरीका सम्राट बस्नेत (१५८५), बिर्तामोडका क्षितिज लि...

रास्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता: ७ चरणमा जैसवाल र थापा पहिलो र दोस्रो

पथरी । चैत २७ देखि सुरु भएको रास्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिताको तेस्रो दिनमा सातौ चरणको खेल सकिएको छ । ७ चरणको खेल सकिदा नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल र उदयमान खेलाडी रिसन थापा समान ६.५/७ अङ्कसहित क्रमश: पहिलो र दोस्रो स्थानमा रहेका छन् । रुपेशले पथरीका गणेशबहादुर लिम्बू, अग्रिम खड्का, विराटनगरका उमेश ...

रास्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता: चार चरणमा ७ खेलाडीको सतप्रतिशत जीत

पथरी । सहिद रत्नकुमार बान्तवा चौथो रास्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता-२०८१को दोस्रो दिन ४ चरणको खेल सकिएको छ । दोस्रो चरणमा ७ खेलाडी सतप्रतिशत जीत सहित सामूहिकरूपमा शीर्ष स्थानमा रहेका छन् । झापाका सीएम सुश्रुत दाहाल, हेटौंडाका सीएम कृष्ण थापा, पाँचथरका रिसन थापा, सीएम पुरुषाेत्तम चौलागाईं, खोटाङका धिरेन राई, प...