पथरी । रैथाने खेल संरक्षण गर्ने उद्देश्यले पथरी शनिश्चरे वडा नम्बर ३ को कार्यालयको मुख्य प्रायोजनमा वडा खेलकुद महोत्सव-२०८१ को आयोजना गरिएको छ। सिरिजङ्गा स्पोर्टिङ क्लबको आयोजनामा चैत २९ गतेदेखि सुरु भएको महोत्सव आइतबार सकिएको छ । महोत्सवमा महिला विशेष लुङ्गी कप, डन्डिबियो, बाघ चाल, डोरी तान्ने, म्युजिक चेयर, पुरुष ...
