विराटनगरको मुख्य ५ स्थानमा  शनिबारदेखि निषेधाज्ञा

विराटनगर । जेठ १४ गते हुने भनिएको बिरोध प्रदर्शनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले विराटनगरको मुख्य ५ स्थानलाई निषेधित क्षेत्र तोकिएको छ । प्रदेश पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री ...