पथरी । २९ औ विश्व आदिबासी दिवस मोरङको पथरी शनिश्चरेमा धुमधामको साथ साउन २४ गते मनाइने भएको छ । कार्यक्रममा आदिबासी जनजाति अभियान्ता आङ्काजी शेर्पा आउने भएका छन् । दिवस मनाउनको लागि नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समितिको अध्यक्ष देबेन्द्र वनेमको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ । सो समितिले शनिबार पत्र...






