षष्टिका बस्नेत पुरस्कर दाहाल र अधिकारीलाई

बिराटनगर । प्रदेश प्रमुख माननीय परशुराम खापुङको हस्तवाहुलीबाट नेपाल पत्रकार महासंघ, मोरङद्वारा स्थापित षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार काशिराज दाहाल र हरि अधिकारीलाई प्रदान भएको छ । महासंघको मोरङको सभाहल विराटनगरमा भएको कार्यक्रम नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको अवसर पारेर गरिएको थियो । पुरस्कृत काशिरा...