हसन्दह ।दोस्रो हसन्दह च्यालेन्ज कप २०८१ को उपाधि बिहान युवा क्लबले आफ्नो पोल्टामा पारेको छ । खेलकुद विकास समिति हसन्दह वडा नं. ५ र ६ को आयोजनामा भएको फाइनल खेलमा बाहुनी फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो । बिहानी युवा कल्बका सबिन मगर प्लेयर अफ द टुर्नामेन्ट हुन सफल भए भने बाहुनी फुटब...
