बिराटनगर । झापा, सुनसरी र इलामबाट लागुऔषध सहित १७ जना पक्राउ परेका छन । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत लागु औषधको प्रयोग तथा ओसार पसारलाई नियन्त्रण गर्न परिचालन भएको प्रहरी टोलीले ती व्यक्तिहरुलाई पक्राउ गरेको हो। जेठ २३ गते झापाको मेचीनगर-१३ स्थितबाट सोही स्थानका ३५ बर्षीय...
