भुटानभित्र हुदा भएको दमन, हत्या काण्ड पनि किताबमा लेखिएको छ ।´

४१ वर्षका दीपेन्द्रराज तिम्सिना पथरी शनिश्चरे मोरङ्का रैथाने हुन । सुरुमा पत्रकार दीपेन्द्रराजको नामको अगाडि `लेखक´ फुर्का जोडदा उचित हुन्छ । २०६८ सालदेखि २०७९ सालसम्ममा ९ पुस्तक लेखिसके । लेखक तिम्सीनाले टेलिफोन डायरी २०६८, मोरङको सामुदायिक वन एक चिनारी २०६९, मोरङ क्षेत्र न. २ को एक चिनारी २०७०, पथरीशनिश्चरे नगरको एक चिनारी २०७७, जेसिज दस्तावेज … Continue reading भुटानभित्र हुदा भएको दमन, हत्या काण्ड पनि किताबमा लेखिएको छ ।´