अपाङ्गता लक्षित कार्यक्रम अन्तर्गत झुल वितरण

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ ले अपाङ्गता लक्षित कार्यक्रम अन्तर्गत झुल वितरण कार्यक्रम गरेको छ ।

बुधबार वडा नं. १ कार्यालयमा वडाध्यक्ष भीम राईको अध्यतामा झुल वितरण कार्यक्रम सम्पन्न गरिएको हो । वडाको आर्थिक वर्ष २०८२/०८३ को विनियोजित रकमबाट सो कार्यक्रम गरिएको वडा सदस्य पूर्ण कार्कीले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार