पथरी । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत मोरङ जिल्लास्तरीय बुद्धिचाल खेलाडी छनोट प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगिताको पुरुषतर्फ पथरीशनिश्चरेका तिर्थराज सुब्बा च्याम्पियन बनेका छन् भने महिलातर्फ शिशु शिक्षा सदन उर्लाबारीकी नुमा सुब्बाले शतप्रतिशत जितसहित उपाधि जितेकी छन् । पुरुषतर्फ समान ६...






