मोरङ बुद्धिचालमा को को छनोट भए ?

पथरी । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत मोरङ जिल्लास्तरीय बुद्धिचाल खेलाडी छनोट प्रतियोगिता शनिबार  सम्पन्न भएको छ । प्रतियोगिताको पुरुषतर्फ पथरीशनिश्चरेका तिर्थराज सुब्बा च्याम्पियन बनेका छन् भने महिलातर्फ शिशु शिक्षा सदन उर्लाबारीकी नुमा सुब्बाले शतप्रतिशत जितसहित उपाधि जितेकी छन् । पुरुषतर्फ समान ६...

मैत्रीपूर्ण खेलमा पत्रकार टिमको लज्जास्पद हार

पथरी । मोरङको पथरी शनिश्चरेमा दुई टिमबिच शनिबार मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय पथरी र स्थानीय पत्रकारको टिमबिच खेल भएको थियो । खेलमा पत्रकारको टिमले लज्जास्पद हार बेहोर्‍यो । प्रहरीको टिमले १० गोल लगाउन सफल भए भने पत्रकारको टिमले गोल गर्न सफल भएन । खेलको सुरुवाती पहिलो मिनेटमै प्रहरी टोलीले ...

जिल्लास्तरीय बुद्धिचालमा नुमा छनोट

पथरी । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत मोरङ जिल्लास्तरीय बुद्धिचाल खेलाडी छनोट प्रतियोगिताको चार चरणका खेल सम्पन्न भएका छन् । महिलातर्फ उर्लाबारीस्थित शिशु शिक्षा सदन स्कुलकी नुमा लिम्बूले चारै चरणमा शतप्रतिशत जित हासिल गर्दै प्रदेशस्तरीय छनोट प्रतियोगिताका लागि छनोट हुन सफल भएकी छन् । त्यसैगरी, एक हार...

पथरी शनिश्चरे गोल्डकप: उपाधि नेपाल पुलिस क्लबलाई

पथरी । प्रस्तावित रंगशालामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकपको उपाधि नेपाल पुलिस क्लब काठमाडौंले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा झापा–११ फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि उचालेको हो। ट्राइब्रेकर अघि खेल २-२ गोलमा टुङ्गिएको थियो  । खेलको २५ औ...

पथरी शनिश्चरे गोल्डकप: नेपाल पुलिस क्लब फाइनलमा प्रवेश

पथरी। तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकपमा आज दोश्रो सेमिफाइनल खेल भएको छ । एनआरटी र नेपाल पुलिस क्लबबिच खेलमा नेपाल पुलिस क्लबले बाजी मार्‍यो । टाईब्रेकरमा पराजित गर्दै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश पाएको हो । नेपाल पुलिस क्लबले न्यु रोड टिम (एनआरटी)लाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गरेको ...

पथरी शनिश्चरे गोल्डकप: आज एनआरटी र नेपाल पुलिस क्लबबिच खेल हुने

पथरी। तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकपमा आज दोश्रो सेमिफाइनल खेल हुदैछ । बिहिवार एनआरटी र नेपाल पुलिस क्लबबिच खेल हुनेछ । एनआरटीले सलहेस क्लब सिरहालाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । पुलिसले रेड हर्ष ईलामलाई पछि पार्दै अघिल्लो चरणमा प्रवेश पाएको थियो । झापा ११ ले हिजो युकेएफसी क...

पथरी शनिश्चरे गोल्डकप: झापा ११ को फराकिलो जित

पथरी।तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकपमा आज झापा ११ जितेको छ । बुधबार भएको खेलमा युकेएफसी कर्साङ भारतलाई पछि पारेको हो । सेमिफाइनल खेलमा झापा ५-१ गोल अन्तरले विजयी बन्यो । खेलको म्यान अफ दि म्याच झापाका प्रताप राई घोषित भए । अब झापाको खेल असोज २४ गते हुनेछ । उसको स्पर्धी टिमको टुंगो भोलि लाग्नेछ ...

पथरी शनिश्चरे गोल्डकप: नेपाल पुलिस क्लब विजयी

पथरी।तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकपमा आज पहिलो चरणको खेल सकिएको छ । मङ्गलबार नेपाल पुलिस क्लब काठमाडौ र रेड हर्ष फुटबल क्लब ईलामबिच आमुन्नेसामुन्ने भएसङ्गै पहिलो चरणको खेल सकिएको हो । खेलमा इलामलाई सडनडेथमा पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब  सेमिफाइनलमा प्रवेश गरेको छ। पुलिसले ४-३ को ...

पथरी शनिश्चरे गोल्डकप: आज पुलिस क्लब काठमाडौ र रेड हर्ष फुटबल क्लब इलामबिच खेल हुने

पथरी। तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकपमा आज पहिलो चरणको अन्तिम खेल हुदैछ । नेपाल पुलिस क्लब काठमाडौ र रेड हर्ष फुटबल क्लब ईलामबिच आमुन्नेसामुन्ने हुदैछन् । सोमबार भएको खेलमा थ्री स्टार क्लब ललितपुर पराजित भएको छ । झापा–११ ले टाइब्रेकरमा थ्री स्टारलाई पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले...

पथरी शनिश्चरे गोल्डकप: थ्री स्टार पराजित

पथरी। तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप खेलमा थ्री स्टार क्लब ललितपुर पराजित भएको छ । सोमबार भएको खेलमा झापा–११ ले टाइब्रेकरमा थ्री स्टारलाई पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा झापा–११ ले ४–३ गोल अन्तरले थ्री स्...