आगोलागीबाट १५ लाखको क्षति

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर -३ स्थित पिपलचौक लिवाङ टोलमा राजकुमार लिम्बुको घरमा आगोलागी भएको छ ।

शनिबार राति भएको आगोलागीबाट झन्डै १५ लाख बढिको क्षति भएको प्रारम्भिक रिपोर्ट आएको छ । आगोलागीबाट सम्पूर्ण सामान  जलेर नस्ट भएको छ । आगो कानेनेपोखरी गाउपालिकाको दमकल, सशस्त्र प्रहरी र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो !

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार