हसन्दह। मोरङ्को पथरी शनिश्चरे ५ मा आगलागी भएको छ ।
मङ्गलबार मध्याह्न १२ बजे स्थानीय मनकुमारी गुरुङ्को परालको माचमा आगलागी भएको हो । पथरी शनिश्चरे नगरपालिकाको दमकल र स्थानीयवासीले आगोलाई नियन्त्रण लिएको थियो।

© 2021 sewaropost.com, Allright Reserved.

10 पटक हेरिएको