दोश्रो थोक फेल्ला खुला भेट्रान फुटबल प्रतियोगिताको उपाधि मिक्लाजुङ पान्थरलाई

थोक फेल्ला(मोरङ) । थोक फेल्ला सेवा समाज (पथरी शनिश्चरे ३)ले आयोजना गरेको दोश्रो थोक फेल्ला खुला भेट्रान फुटबल प्रतियोगिताको उपाधि मिक्लाजुङ पान्थरले चुमेको छ। शनिबार भएको फाइनलमा धरान भेट्रानलाई टाइब्रेकर हराउँदै उपाधि रक्षा गरेको हो । खेलको ३ मिनेटमा मिक्लाजुङ्का अशोक राईले जाली चुमाइ अग्रता दिलाए । ११ औं मिनेटमा राई...