दमक(झापा)। कवि प्रवेग हाङस्रोङलाई फाइनल विजेता बनाउनको लागि पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदापले “प्रवेग हाङस्रोङ जिताऔ अभियान” संचालन गरिएको छ । अभियानले दमकमा जारी कविताको रियालिटी शो ‘मेरो कविता: द रिदम अफ पोएट्री’ को विजेता बनाउनको लागि भोट गर्न अपिल गरेको हो ।`प्रिय सहयोगी मनहरुको सहायताले म टप ४ मा छु ...






