वडा नम्बर २ वडा अध्यक्ष कपको विजेता बन्यो

मोरङको पथरी शनिश्चरे ७ स्थित प्रस्तावित रङ्गशालामा जारी फुटबल प्रतियोगिता आइतबार सकिएको छ । माघ १६ गतेदेखि सुरु प्रतियोगिता पथरी शनिश्चरे वडा नम्बर २ र ७ बीचको फाइनल खेल सम्पन्न भएसगै प्रतियोगिता सकिएको हो । वडा अध्यक्ष कपमा वडा नम्बर ७ लाई २-१ गोल अन्तरले हराउदै वडा नम्बर २ ले इतिहास रच्यो । सुनौलो कल्याण स्पोर्टिङ क...