वडा नं. ४ द्वारा शिशुको स्वागत कार्यक्रम सुरु

शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ ले नव आगन्तुक शिशुको स्वागत कार्यक्रम सुरु गरेको छ। आज आयोजित कार्यक्रममा वडाभित्र जन्मिएका नवजात शिशुको स्वागत गर्दै सुत्केरी आमालाई पोशण पोका प्रदान गर्ने कार्यको औपचारिक शुभारम्भ गरिएको वडा अध्यक्ष लोकनाथ न्यौपाने (लोककिरण)ले जानकारी दिए । वडा अध्यक्ष न्यौपानेका अनुसार ...