लेटाङ(मोरङ) । मोरङको लेटाङ नगरपालिका–७ वाराङ्गी कोलाघारीबाट प्रहरीले भरुवा बन्दुक तथा बन्दुकमा प्रयोग हुने सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा सोही स्थान बस्ने ४५ वर्षीय पूर्ण लावती लिम्बू रहेका छन्। प्रहरीले लावतीले आफ्नै घरमा भरुवा बन्दुक बनाई बिक्री–वितरण गर्ने ...






