पथरी । सिरिजङ्गा स्मृति धार्मिक बन समूह पथरी शनिश्चरे १० मोरङको साधारणसभा सम्पन्न भएको छ। कार्तिक २९ गते शनिबार सस्थाको नवौं सभा सम्पन्न भएको हो । सभामा समूहका सचिब मानप्रसाद लिम्बुले वार्षिक प्रगति प्रतिवेदन, अध्यक्ष डम्बर बहादुर चोङ्बाङ्ले भावी कार्ययोजना प्रतिवेदन, कोषाध्यक्ष इन्द्रकुमारी लिम्बुले आर्थिक प्रतिवेदन ...






