तमु बौद्ध गुम्बामा नयाँ नेतृत्व

पथरी । तमु बौद्ध गुम्बा पथरी शनिश्चरे मोरङको ११ औं वार्षिक चुनावी साधारण सभा सम्पन्न भएको छ।

सोमबार भएको सभाले नयाँ कार्य  निर्वाचित गरेको छ । समितिको अध्यक्षमा कुल बहादुर गुरुङ (केबी), वरिष्ठ उपाध्यक्षमा गिरिराज गुरुङ, उपाध्यक्षमा पूर्ण बहादुर गुरुङ(प्रेम),. महासचिवमा हेमभक्त गुरुङ, सचिवमा पर्शु गुरुङ र कोषाध्यक्षमा अमृत गुरुङ(डाक ब.) रहेका छन् ।त्यस्तै सदस्यहरुमा भेष ब. गुरुङ, कुमार गुरुङ(कमल), बलराम गुरुङ, कुमारी गुरुङ, मोहन गुरुङ, प्रसन्न गुरुङ, सुरेन्द्र गुरुङ, चित्र रेखा गुरुङ र विष्णु गुरुङ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार