पथरी । तमु बौद्ध गुम्बा पथरी शनिश्चरे मोरङको ११ औं वार्षिक चुनावी साधारण सभा सम्पन्न भएको छ। सोमबार भएको सभाले नयाँ कार्य निर्वाचित गरेको छ । समितिको अध्यक्षमा कुल बहादुर गुरुङ (केबी), वरिष्ठ उपाध्यक्षमा गिरिराज गुरुङ, उपाध्यक्षमा पूर्ण बहादुर गुरुङ(प्रेम),. महासचिवमा हेमभक्त गुरुङ, सचिवमा पर्शु गुरुङ र कोषाध्यक्षम...






