केचनामा सर्पको टोकाईबाट एक जनाको मृत्यु

केचना(सुनवर्षी) । मोरङ्को सुनवर्षी १ केचनामा विषालु सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान करिब ६ बजे घरमा काम गर्ने क्रममा करिब ६५ वर्षिय भिम राईलाई खुट्टामा सर्पले टोकेको थियो । उनलाई उपचारका लागि दमक रेडक्रस लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार