श्रम संस्कृति पार्टीद्वारा बेलबारी नगर प्रमुखमा पर्वत खालिङ राई सिफारिस 

बेलबारी(मोरङ) । श्रम संस्कृति पार्टी बेलबारी नगर कार्यसमितिले आगामी हुने स्थानीय तह निर्वाचनको निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ  ।

पार्टीले बेलबारी नगरपालिकाका नगर प्रमुख (मेयर) पदमा पर्वत खालिङ राईलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ।नगर कार्यसमितिको २०८३ जेठ २८ गते बसेको विस्तारित तथा सामूहिक बैठकले राईको नाम सिफारिस गरेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार