गर्मीको कारण मोरङको बिद्यालयहरुमा बिदा

कानेपोखरी(मोरङ) । अत्यधिक गर्मीका कारण जेठ १८ र १९ गते  मोरङ्को कानेपोखरीका निजी विद्यालयहरुमा विदा दिने  निर्णय गरेको छ ।

निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल कानेपोखरी मोरङ्ले बिदा दिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार