आक्रोशित स्थानीयद्वारा बस आगजनी

उर्लाबारी । मोरङ उर्लाबारी– ३ मङलबारेमा आक्रोशित स्थानीयले एक बसमा आगजनी गरेका छन्।

मे.१ ख.३०७३ नम्बरको बसकाे ठक्करबाट एककाे ज्यान गएपछि आक्राेशमा आएका स्थानीयले बसमा आगाे लगाएका हुन्। उर्लाबारी र पथरी नगरपालिकाको दमकलकाे सहयाेगमा आगाे नियन्त्रणमा लिएक छ । घटनाको बिस्तृत विबरण आउन बाकि रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार