`लुकी लुकी…´ गीतको म्युजिक भिडियो सार्वजनिक

दमक । टङ्क बुढाथोकी र मेलिना राईको आवाज रहेको ‘लुकी लुकी…´ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

शनिबार याक्थुङ मुन चनचइत चोक सयङ प्रदेश समितिको आयोजनामा दमकमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

गणेश थक्लुङ्गको शब्द, कृष्ण गुरुङ्गले निर्माण गरेको ‘लुकी लुकी…’ को भिडियोलाई मज्जाको राईले छायांकन गरेका छन् । भिडियोमा मोडलको रुपमा सिनेमाटोग्राफर भुपेन्द्र तुम्बाहाम्फे र परिक्षा लिम्बुलाई देख्न सकिन्छ । चुलाचुली गाउपालिका अध्यक्ष राजन केरुङको प्रमुख आतित्थ्यमा मिक्लाजुङ गाउपालिका अध्यक्ष बोब राईको बिशेष आतित्थ्यमा भिडियो सार्वजनिक गरिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार