किर्तिपुर। धिमाल जातीय बिकास केन्द्र भित्री तिलाइझारको अध्यक्षमा बृर्ष बहादुर धिमाल(तेघ्रे) चुनिएका छन् ।
सोमबार पथरी शनिश्चरे ७ माहाराज ग्रामथानमा भएको टोलीको साधारणसभाले ११ सदस्यीय समितिलाई निर्वाचन गरेको छ । समितिको उपाध्यक्षमा हरि बहादुर धिमाल(नुनिया) ,सचिबमा सनक धिमाल(लक्ष्मीदोङ्गे), सह सचिबमा सुनिता धिमाल(तालिपा), कोषाध्यक्षमा बबिता लक्ष्मीदोङ्गे, रहेका छन् । त्यस्तै सदस्यहरुमा इन्द्र बहादुर धिमाल(तालिपा), असोक धिमाल (जोगी), शुक माया धिमाल, आशा धिमाल(हर्दियादोङ्गे), धन बहादुर धिमाल र तेज बहादुर धिमाल जोगी रहेका छन् । बिष्णु बहादुर धिमाल(लक्ष्मीदोङ्गे), भिम बहादुर धिमाल(हर्दिया) र जय बहादुर धिमाल(लक्ष्मीदोङ्गे)लाई सल्लाहकारमा चयन गरिएको छ ।


163 पटक हेरिएको 











