जनता समाजबादी पार्टी उर्लाबारी अध्यक्षमा पुनः धिमाल

उर्लाबारी । जनता समाजवादी पार्टी, नेपालकाे उर्लाबारी नगर समितिकाे पुनर्गठन कार्यक्रम सम्पन्न भएकाे छ।

पार्टीका केन्द्रीय सदस्य बाङ्गाइ धिमाल,  संघीय परिषद सदस्यद्वय पुर्ण कुरुम्बाङ, देवराज मगर, प्रदेश नम्बर १ का सदस्य विशाल आङ्देम्बे, लिम्बुवान राष्ट्रिय समिति सदस्य श्रीप्रसाद धिमाल, माेरङ जिल्ला सदस्य राम कुमार राईको आतिथ्यतामा भएको कार्यक्रमले पुनः मातृका धिमालको नेतृत्वमा समिति गठन भएको हो ।  २१ सदस्य समितिको उपाध्यक्षद्वयमा  सुर्य बहादुर माझी, शुकुरमुनी बेस्रा, सचिवमा गणेश मगर, उपसचिवद्वयमा विश्वास राई, याम धिमाल र काेषाध्यक्षमा बबिता दनुवार रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार