सिरिजङ्गामा टहरा निर्माण

सिरिजङ्गा चोक । मोरङको पथरी शनिश्चरे ३ स्थित सिरिजङ्गा बजारमा पथरी शनिश्चरे नगरपालिकाले भुइढलाई गरिएको छ । सिरिजङ्गा बजार व्यस्थापन समितिका अध्यक्ष लीला बहादुर कटुवालले तीनवटा टहराको ३ लाख ५० हजार लागतमा भुइढलाई गरिएको हो। भुइढलाई बैशाख ५ गतेदेखि सुरु गरिएको थियो । मङ्गलबार लाग्ने बजारमा अहिले १२-१३ जना व्यापारी आउने गर्दछ  । असोजदेखि भिड लाग्ने गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार