आइतबारे|संगिनी संरक्षणका लागि मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ३ मा चैत २८ गते दोस्रो संगिनी महोत्सव आयोजना हुने भएको छ ।
नेपालमा मौलिक तथा लोपोन्मुख संगिनीको संरक्षणमा लागिपरहेको महिला जागरुक हरिकिर्तन तथा संगिनी समूहको आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवले स्थानीय कला, संस्कृति तथा परम्परागत संगिनी नृत्यलाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य राखेको संस्था अध्यक्ष देवीमाया पोखरेलले जनाइन्।


10 पटक हेरिएको 





