घरघरमा भत्ता वितरण

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ को कार्यालय ले वडाका जेष्ठ तथा असक्त नागरिकहरुलाई घर घरमा भत्ता वितरण गरिरहेको छ ।

वडा अध्यक्ष उद्धवराज बस्नेत, वडा सदस्य नरेश बहादुर राई र बैंकका कर्मचारीहरुको उपस्थिति जेष्ठ तथा असक्त नागरिकहरुलाई घर घरमा नै भत्ता उपलब्ध गराइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार